समाचार




घरको नक्सा परिवर्तन गरी निर्माण भएको शुभकामना हल पुनः संचालनमा
- २०७७ माघ २ गते, शुक्रबार १७:४६
काभ्रेपलान्चोक – कोभिड १९ का कारण लामो समय ब न्द रहेको चलचित्र घरहरु माघ १ गतेदेखि पुनः संचालनमा आएको छ देशभर बन्द रहेको चलचित्र घरहरु संचालनमा आएसँगै ¬काभ्रे जिल्लाको बनेपा नगरपालिका वडा नं. ७ गोदामचोकमा रहेको जिल्लाको पुरानो हल शुभकामना हलले आफ्नो स्वरुप नै परिवर्तन