समाचार




चौरीदेउराली नेकपाको उपत्यका स्तरीय भेला सम्पन्न( भिडियो हेर्नुहोस )
- २०७७ माघ ४ गते, आईतवार १२:०५
माग ०४- नेकपा चौरीदेउरालीको आयोजनामा उपत्यका स्तरीय अगुवा कार्यकर्ता भेला काठमाण्डौंको महादेवस्थानमा सम्पन्न भएको छ । अगुवा कार्यकर्ता भेलालाई कार्यक्रमका प्रमुख अतिथि द्वय नेकपा स्थायी कमिटी सदस्य लिलामणी पोखरेल एवं वेदुराम भुषालले सम्बोधन गर्नुभएको थियो । अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रमुख अतिथि द्वयले सरकारले