निकै आशा लाग्दो लोक दोहोरी गित “बिर्से पापिलाई” सार्वजनिक भएको छ ।
गितमा स्वर गायिका सुमित्रा सत्याल र गायक राजु बिरही सापकोटाको रहेको छ । गायिका सुमित्रा काभ्रे जिल्लाको कोशिपारी चौरीदेउरालीमा जन्मनुभएको हो । घर त नुवाकोट, सुपारी गोजिमा, र्दुइ मुटु जोडेर जस्ता निकै आश लाग्दो गित बजारमा र्सावजनिक गर्न सफल गायिका सत्यालको “बिर्से पापिलाई” लोक दोहोरि गितको मिलन फिल्मस् बाट बजारमा आएको छ ।
गितका अर्का गायक राजु बिरहि सापकोटा पनि गायक मात्र नभइ मोडल र भिडियो निर्देशक पनि हुन । उनले निकालेका धेरै गित र्दशक श्रोताको रोजाइमा परेका छन् ।
यस गितमा लय तथा शब्द पनि उहि गायिका सत्यालको रहेको छ । गितको छाँयाकन कीर्तिपुरको बिभिन्न रमणिय स्थानमा मरुभुमी नारायणले गरेका हुन यसैगरी मेकप भने राकेश रनपाको रहेको छ भने गितमा ऐरेन्ज संजय श्रीपालले गरेका छन् ।
गीतमा अभिनय भने संचारकर्मी अरबिन्द्र गौतम र साबित्री श्रेष्ठले गरेका छन् । गौतमले यो भन्दा पहिला बाध्य भए पराईको हुनलाई बोलको गितमा अभिनय गरिसकेका थिए । आफुले यँहि क्षेत्रमा कलम चलाउने भएको कारणले र आफुलाई रहर भएको कारणले गितमा अभिनय गरेको गौतमले जानकारी दिए । साबित्री क्षेष्ठ पनि पछिल्लो समय आफ्नो छुटै पहिचान बनाउन सफल मोडल हुन । “बिर्से पापिलाई” बोलको गितलाई रोशन धिताल ले सम्पादन गरेका छन् ।
हेर्नुहोस यो भिडियोमा
https://youtu.be/HxxhtrZ-jgw
काभ्रेपलान्चोक – कोभिड १९ का कारण लामो समय ब न्द रहेको चलचित्र घरहरु माघ १ गतेदेखि पुनः संचालनमा आएको छ देशभर बन्द रहेको चलचित्र घरहरु
छोटो समयमा भाइरल भएको न्युरोड-संकटा सडकमाथि राखिएको छाता हटाउन सुरू गरिएको छ। कोरोना महामारीपछि सुस्ताएको बजार चलायमान बनाउने भन्दै स्थानीय व्यापारी र संकटा क्लबले सडकमाथि
काभ्रे चौर देउराली वाड ७ मादन कुडारी घर भइ उमेश पाठकको छोरी उषा पाठक नाम गरेकी बर्ष १४ कि गाउबाट यहि कार्तिक १४ गते नजिकैको