काभ्रे / करेन्ट लागेर शक्त घाइते भएका काभ्रे कोशीपारीका एक कर्मचारीलाई हेलिकप्टरबाट काठमाडौ ल्याइएको छ । काभ्रे कोशीपारी स्थित चौरी देउराली वडा नं ६ का सामुदायिक बिधुत प्राधिकरणका कर्मचारी गोकुल गौतम रहेका छन । आज बिहान काम गर्ने क्रममा एक्कासि करेन्ट लागेर उनी गम्भीर अब्स्थामा रहेका थिए । गम्भीर अबस्थामा रहेका गौतमलाई स्थानियको सहयोगमा हेलिकप्टरबाट काठमाडौ ल्याइएको हो । उनको हाल गौतमको Nepal Medicity hospital मा उपचार भइरहेको छ । डाक्टरको भनाइ अनुसर अहिले गौतमको स्वास्थ अबस्था क्रमिक सुधार आइरहेको छ ।
माग ०४- नेकपा चौरीदेउरालीको आयोजनामा उपत्यका स्तरीय अगुवा कार्यकर्ता भेला काठमाण्डौंको महादेवस्थानमा सम्पन्न भएको छ । अगुवा कार्यकर्ता भेलालाई कार्यक्रमका प्रमुख अतिथि द्वय नेकपा स्थायी
काभ्रेपलान्चोक – कोभिड १९ का कारण लामो समय ब न्द रहेको चलचित्र घरहरु माघ १ गतेदेखि पुनः संचालनमा आएको छ देशभर बन्द रहेको चलचित्र घरहरु
छोटो समयमा भाइरल भएको न्युरोड-संकटा सडकमाथि राखिएको छाता हटाउन सुरू गरिएको छ। कोरोना महामारीपछि सुस्ताएको बजार चलायमान बनाउने भन्दै स्थानीय व्यापारी र संकटा क्लबले सडकमाथि