• कसैले तिमीलाई दुखी बनाउँछ भने उसको वास्ता नै नगर – रुमी

    १३ औं शताब्दीका कवि मौलाना जलालुद्दीन रुमी । उनको नाम अहिलेसम्म पनि प्रख्यात नै छ ।

    रुमीले सिर्जना गरेका कविताहरु अहिले पनि संसारभरका विभिन्न भाषाहरुमा अनुवादित छन् । यहाँ हामीले तीनै दार्शनिक तथा आध्यात्मिक क्षेत्रमा चिरपरिचित रुमीका केही भनाइहरु उल्लेख गरेका छौं । जुन भनाई तपाईंको जीवन उपयोगी बन्न सक्छ ।
    – अब तिम्रो विगत भनेको कथा जस्तै बनिसक्यो । आज नयाँ बिऊहरु धमाधम उम्रिदैछन् ।

    – कुनै पनि कुरा आफूबाट गुम्यो भनेर कहिल्यै पनि दुखी नबन, किनकी जे कुरा गुम्यो त्यो कुनै न कुनै रुपमा तिम्रो जीवनमा फेरी फर्केर आउने पक्का छ ।

    – सँधै ख्याल गर की तिमी गतिलो पखेटा लिएर जन्मिएका छौ । तर, तिमीले त्यो पखेटालाई प्रयोग गर्न भने सक्नुपर्छ ।

    – एउटा कुरा विचार गर की तिमी समुद्रको कुनै एउटा थोपा कदापी होइनौ । तिमी त थोपा भित्रको एउटा समुद्र नै हौ ।

    – कुनैपनि कुरा टल्काउनका लागि घोट्नै पर्छ ।

    – तिम्रो काम माया खोज्नु कदापी होइन, तिमीभित्रको अवरोधलाई खोज्नु हो, जुन अवरोधले तिम्रो जीवनमा मायाको आभास हुन दिरहेका छैन ।

    – कसैले तिमीलाई डर देखाउने या दुखी बनाउने गर्छ भने उसको वास्ता नगर ।

    – कुनैपनि फूलहरु फुल्ने पानीको कारण हो, मेघ गर्जनको कारण होइन । त्यसैले तिमी ठूलो आवाजमार्फत होइन, शब्दहरु मार्फत बोल्ने गर ।

    यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

    • 0
    • खुसी

    • 0
    • अचम्मित

    • 0
    • दुःखी

    • 0
    • आक्रोशित

    • 0
    • यस्तै हो

    • 0
    • मन पर्‍यो

    बहुविवाह गरे सरकारी सेवामा अयोग्य

    • २०७६ मंसिर १९ गते, बिहीबार १३:४५

    एकता पोस्ट मङ्सिर १९ काठमाडौँ: बहुविवाह, जातीय छुवाछूतलगायतका फौजदारी कसुरमा अदालतबाट दोषी ठहर भएमा सरकारी कर्मचारी भविष्यमा समेत सरकारी सेवाका लागि अयोग्य हुने भएका छन्

    battery low

    मोबाइलको ब्याट्री नटिकेर हैरान हुनुहुन्छ ? यी तरिकाहरु अपनाउनुस्

    • २०७६ मंसिर ७ गते, शनिबार १२:३५

    एकतापोस्ट मंसिर ७ अहिलेको जमाना स्मार्ट फोनको हो । आइओएस भर्सनको होस् वा एन्ड्रोइड, हरेकको हातमा स्मार्ट फोन नभएको नै हुँदैन। स्मार्ट फोनका अनेक फाईदा

    चर्चित गुन्डा नाइकेहरू कुनै न कुनै पार्टीको सदस्य

    • २०७६ मंसिर ६ गते, शुक्रबार ०८:१०

    एकता पोस्ट मङ्सिर ६ विभिन्न किसिमका आपराधिक गतिविधिमा संलग्न रहेर ‘डन’का रूपमा चिनिएका व्यक्तिहरू अझै राजनीतिक पार्टी र नेताको संरक्षणमा रहँदै आएका छन् । राजनीतिक