• खेलाडीको मनमा समाजसेवी रत्नकुश

    काभ्रेका खेलाडीलाई समाजसेवि तथा युवा नेता रत्नकुश रन्जितको सहयोग काभ्रेपलान्चोक – बनेपा नगरपालिकाका युवा व्यवसायी रत्नकुश रंजित पछिल्लो समयमा खेलाडिहरुको मनमा बस्न सफल हुनुभएको छ । आज एक कार्यक्रमकासाथ रंजितले बनेपा फुटबल क्लबका खेलाडिहरुलाई जर्सी सहयोग गर्नुभएको छ । खेलाडिहरु पाँचखालमा भईरहेको मेयर कप फुटबल प्रतियोगिता खेल्नका लागि पाँचखाल जाने क्रममा रंजितले सो सहयोग गर्नु भएको हो ।

    एक पुराना खेलाडिले आफुहरुले खेल्ने समयमा धेरै मेहेनत गरेर तर कतैबाट यस्तो सहयोग नआएको बताएका थिए । खेलाडिहरुले खेल खेल्दै गर्दा आफुहरुलाई आईपर्ने समस्याहरुका लागि व्यवसायी तथा समाजसेवी रत्नकुश जस्ता व्यक्तिले गरेको सहयोगले नै प्रेरणा दिने बताएका छन् ।
    व्यवसायी रंजितले भने आफुले ठूलो सहयोग नगरेको र खेलाडिहरुको मनोबल उच्च बनाउनका लागि जर्सी सहयोग गरेको बताउनु भएको छ ।

    यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

    • 0
    • खुसी

    • 0
    • अचम्मित

    • 0
    • दुःखी

    • 0
    • आक्रोशित

    • 0
    • यस्तै हो

    • 0
    • मन पर्‍यो

    पत्रकार गौतमलाई मोफसल पत्रकारिता पुरस्कार

    • २०७७ फाल्गुन ६ गते, बिहीबार १८:५३

    यस साप्ताहिकका सम्बादाता राम्रो सन्देश डटकम का सह सम्पादक , माउन्टेन टेलिभिजनका काभ्रे सहयोगी र कोशिपारी अन्लाईन न्यजका संचालक अरबिन्द्र गौतम लाई बुधबार डिल्लिबजार काठमाडौमा

    नेकपा प्रचण्ड–नेपाल समूहले निकाल्यो मसाल जुलुस ( भिडियो हेर्नुहोस )

    • २०७७ माघ २१ गते, बुधबार २०:३३

    नेकपा प्रचण्ड–नेपाल समूह काभ्रेले आज साँझ बनेपामा मसाल जुलुस निकालेको छ । आमहडतालको पूर्वसन्ध्यामा काभ्रेको बनेपाम मसाल जुलुस निकालिएको हो । मसाल जुलुसमा नेकपा काभ्रेका

    हतियार सहित गाडी सडकमा निस्किएपछि… पूरा भिडियो

    • २०७७ माघ २० गते, मंगलवार ०९:०९

    नेपाली सेनाका बख्तरबन्द गाडी सोमबार राति काठमाडौंको चक्रपथ पक्रिमा गरेका छन्। राति १० बजे सितापाइलास्थित सेनाको ब्यारेकबाट निस्केका बख्तरबन्द गाडीले २७ किलोमिटरको चक्रपथ परिक्रमा गरे।