• घुस लिएको अारोपमा ज्ञानेन्द्र अख्तियारको फन्दामा ।

    रबिन्द्र यादव / नवलपरासी पश्चिम

    व्यापारीसित सात हजार रुपैयाँ घुस लिएको आरोपमा शुक्रबार सशस्त्र प्रहरी बेस क्याम्प सेमरी नवलपरासी पश्चिममा कार्यरत सहायक हवल्दार ज्ञानेन्द्र मौर्या पक्राउ परेका छन्।

    व्यापारसित ७ हजार रुपैयाँ सर समान सहज रुपामा अोसारपसार गरिदिने भनेर घुस लिएको आरोपमा सशस्त्र प्रहरी बेस क्याम्प सेमरीका घुमुवा रंगेहात पक्राउ परेका छन्।

    व्यापारीको सर समान सहज रुपमा गन्तव्य पुर्याइदिने भनी हवल्दारले सोहीबापत रकम मागेर हैरान गरेपछि अख्तियारमा उजुरी परेको थियो।
    व्यापारी संग ( नाम नखुलेको ) रकम बुझिरहेको अवस्थामा अख्तियार दुरुपयोग अनुसंधान अायोग बुटवल कार्यालयबाट खटिएको टोलीले उनलाई गोपीगंजमा पक्राउ गरेको थियो।

    आयोगको क्षेत्रीय कार्यालय बुटवलका प्रवक्ता सुरेश भुषालले गुनासो आएपछि बजार पुग्दा रकम लेनदेनकै अवस्थामा भेटिएको बताए। आवश्यक अनुसन्धानका लागि मौर्यालाई क्षेत्रीय कार्यालय बुटवल लगिएको उनले जनाए ।

    यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

    • 0
    • खुसी

    • 0
    • अचम्मित

    • 0
    • दुःखी

    • 0
    • आक्रोशित

    • 0
    • यस्तै हो

    • 0
    • मन पर्‍यो

    करेन्ट लागेर शक्त घाइते गौतमलाई हेलिकप्टरबाट ल्याइयो

    • २०७७ आश्विन २३ गते, शुक्रबार २०:४५

    काभ्रे / करेन्ट लागेर शक्त घाइते भएका काभ्रे कोशीपारीका एक कर्मचारीलाई हेलिकप्टरबाट काठमाडौ ल्याइएको छ । काभ्रे कोशीपारी स्थित चौरी देउराली वडा नं ६ का

    कमाउधन्धा बचाउन अदालत मा गुहार !

    • २०७७ आश्विन २२ गते, बिहीबार ०८:०८

    प्रभा स्कुल र क्याम्पसमाथि प्रतिशोध रु एकलाख पचासी हजार बिद्यालयलाई फिर्ता दिन पुर्व अध्यक्ष भलाराज गिरीको आनाकानी : काभ्रे, अशोज २२ – काभ्रे चौरी देउराली

    नेपालमा मृतकको संख्या ८५ पुग्यो

    • २०७७ श्रावण २८ गते, बुधबार ०९:२९

    पाटन अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। ३८ वर्षीय संक्रमित महिलाको उपचारका क्रममा मृत्यु भएको अस्पतालका निर्देशक डा विष्णु शर्माले जानकारी दिए।