• ज्ञानभन्दा कल्पना धेरै शक्तिशाली हुन्छ : अल्वर्ट आइन्स्टाइन (१४ महावाणि)

    वैज्ञानिक आइन्स्टाइनलाई विज्ञानका पिताको रुपमा चिनिन्छ। सापेक्षतावादको सिद्धान्तका प्रतिपादक आइन्स्टाइन विश्वविख्यात चिन्तक पनि हुन्।
    उनले भौतिक विज्ञानका क्षेत्रमा मात्र नभएर सामाजिक विज्ञानका क्षेत्रमा पनि गुणात्मक योगदान पु¥याएका छन्। उनको प्रेरणाले मानिसलाई सधै उत्साहित समेत बनाउने गरेका छन्।
    पढौं आइन्स्टाइनका १४ महावाणि :-
    . ज्ञानभन्दा कल्पना धेरै शक्तिशाली हुन्छ।
    २. एकमात्र सच्चा मूल्यवान चीज आत्मज्ञान हो।
    ३. म भविष्यको बारेमा उस्तो सोच्दिनँ, किनभने यो छिट्टै आउँछ।
    ४. धर्म विना विज्ञान लङ्गडो र विज्ञान विना धर्म अन्धो हुन्छ।
    ५. हामीले बलद्वारा शान्ति प्राप्त गर्न सक्दैनौं। मात्र समझदारीबाट शान्ति कायम राख्न सकिन्छ।
    ६. गणित गाह्रो लाग्छ भनेर चिन्तित नहोऊ। तिम्रो मस्तिष्क अझै पनि महान् छ।
    ७. हिजोबाट सिक, आजका लागि बाँच र भोलिका लागि आशा गर। सबैभन्दा महत्वपूर्ण कुरा हो, प्रश्न गर्न बन्द नगर्नु, त्यसले तिमीलाई धेरै कुरा सिकाउँछ।
    ८. जुन व्यक्तिले कुनै पनि गल्ती गरेन भने उसले केही पनि सिक्दैन।
    ९. एक टेबल, एक कुर्सी, एक कचौरा फल र एक वायलन भलै खुसी रहनका लागि यो भन्दा बढी के चाहियो ?
    १०. जो मानिसले कहिल्यै पनि गल्ती गरेको छैन भने उसले कहिल्यै पनि केही नयाँ गर्ने कोसिस गरेको छैन।
    ११. यदि हामीले मानव जातिलाई जीवित राख्नु छ भने हामीलाई विल्कुलै नयाँ सोचको जरुरत हुन्छ।
    १२. कुनै पनि समस्या चेतनाको त्यही स्तरमा रहेर हल गर्न सकिँदैन, जहाँबाट उत्पन्न भएको छ।
    १३. जब एक राम्री केटीको साथमा बसेका छौ भने एक घण्टा एक सेकेण्ड जस्तो लाग्छ भने यदि बलिरहेको अंगार बस्छौ भने एक सेकेण्ड एक घण्टा जस्तो लाग्छ, यही सापेक्षता हो।
    १४. दुई चीज अनन्त छन्, एक ब्रह्माण्ड र मनिसको मुर्खता। तर, म ब्रह्माण्डको बारेमा यकिनको साथमा भन्न सक्दिनँ।

    यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

    • 0
    • खुसी

    • 0
    • अचम्मित

    • 0
    • दुःखी

    • 0
    • आक्रोशित

    • 0
    • यस्तै हो

    • 0
    • मन पर्‍यो

    शान्तिसुरक्षा कायम गर्न कुनै कसर बाकी नराख्ने डिआइजि विश्वराज

    • २०७६ पुष १८ गते, शुक्रबार १०:३५

    उपत्यकाको शान्ती सुरक्षामा कुनै पनी कसर बाकी नराखी नगरीकले प्रत्यक्ष महसशुस गर्ने गरी प्रहरीले शान्ती सुरक्षा प्रबर्धन गर्ने प्रहरी नायव महानिरीक्षक (डीआईजी) विश्वराज पोखरेलले बताएका

    मेरा ती जिवनका भोगाइ हरु

    • २०७५ चैत्र २३ गते, शनिबार १४:४०

    म प्रधान सेक्युरिटी कम्पनीमा १५ बर्ष अगाडि देखि कार्यरतछु।र यस कम्पनीमा मजदुर हरुलाइ धेरै शोषण हुन्थ्यो ।मजदुरहरु ब्यबस्थापक  संग बोल्न सक्दैन थिए।उनिहरुले जसो भने त्यसै

    माक्र्सवादी दर्शनमा आजको सन्दर्भ

    • २०७५ चैत्र १० गते, आईतवार १०:४७

    दर्शनको सूत्रबद्ध सुरुआत आजभन्दा करिव पाँच सात हजार वर्ष पहिले पूर्वीय जगतका वेदव्यस लगायत अनेक ऋषिमुनिहरुले र करिव छब्बीस सत्ताईस सय वर्ष पहिले (ईशा पूर्व