• पत्रकार गौतमलाई मोफसल पत्रकारिता पुरस्कार

    यस साप्ताहिकका सम्बादाता राम्रो सन्देश डटकम का सह सम्पादक , माउन्टेन टेलिभिजनका काभ्रे सहयोगी र कोशिपारी अन्लाईन न्यजका संचालक अरबिन्द्र गौतम लाई बुधबार डिल्लिबजार काठमाडौमा सञ्चार तथा सूचना प्रबिधी मन्त्री नेपाल सरकारका प्रबक्ता माननीय श्री पार्बत गुरुङ र बरिस्ठ कलाकार मदनदास श्रेष्ठले नगत पाँच हजार पाँच सय पचपन्न रुपिया सहित मोफसल पत्रकारिता पुरस्कार बाट सम्मानित गर्नु भएको छ ।

    काभ्रेपलान्चोक जिल्लामा जन्मनु भइ राष्ट्रिय रुपमा स्थानीय समाचारहरु लाई सम्प्रेषण गरि नेपाल सञ्चार क्षेत्रमा पुर्याउनु भएको योगदानको उच्च मुल्यांकन गरि गौरीशंकर च्छोरोल्पा मिडिया प्रा .लि को प्रथम वार्सिकोत्सबको अबसरमा गौतम लाई काठमाडौको डिल्लीबजारमा उक्त पुरस्कर प्रदान गरिएको थियो ।

    साथै कार्यक्रममा अथितिहरुले आगामी दिनमा पनि नेपाली पत्रकारिता क्षेत्रमा गौमतको क्रियाशिलताले सफलता पाओस भन्दै शुभकामना समेत व्यक्त गर्नु भएको थियो

    यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

    • 0
    • खुसी

    • 0
    • अचम्मित

    • 0
    • दुःखी

    • 0
    • आक्रोशित

    • 0
    • यस्तै हो

    • 0
    • मन पर्‍यो

    नेकपा प्रचण्ड–नेपाल समूहले निकाल्यो मसाल जुलुस ( भिडियो हेर्नुहोस )

    • २०७७ माघ २१ गते, बुधबार २०:३३

    नेकपा प्रचण्ड–नेपाल समूह काभ्रेले आज साँझ बनेपामा मसाल जुलुस निकालेको छ । आमहडतालको पूर्वसन्ध्यामा काभ्रेको बनेपाम मसाल जुलुस निकालिएको हो । मसाल जुलुसमा नेकपा काभ्रेका

    हतियार सहित गाडी सडकमा निस्किएपछि… पूरा भिडियो

    • २०७७ माघ २० गते, मंगलवार ०९:०९

    नेपाली सेनाका बख्तरबन्द गाडी सोमबार राति काठमाडौंको चक्रपथ पक्रिमा गरेका छन्। राति १० बजे सितापाइलास्थित सेनाको ब्यारेकबाट निस्केका बख्तरबन्द गाडीले २७ किलोमिटरको चक्रपथ परिक्रमा गरे।

    नेकपाको विशाल जुलुश/आमसभाका तस्बिरहरु हेर्नुहोस

    • २०७७ माघ ९ गते, शुक्रबार १७:३३

    प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेको असंवैधानिक कदम विरुद्ध नेपाल कम्युनिस्ट पार्टी नेकपाले शुक्रबार राजधानीमा विशाल विरोध सभा सम्पन्न गरेको छ । विरोध सभामा