• माक्र्सवादी दर्शनमा आजको सन्दर्भ

    दर्शनको सूत्रबद्ध सुरुआत आजभन्दा करिव पाँच सात हजार वर्ष पहिले पूर्वीय जगतका वेदव्यस लगायत अनेक ऋषिमुनिहरुले र करिव छब्बीस सत्ताईस सय वर्ष पहिले (ईशा पूर्व ६२४) पश्चिमा जगतका ग्रीक दार्शनिक थेलिज, पाइथागोरस, सोलोमन, सोलेन, सोक्रेटस, प्लेटो, र एरिस्टोटलहरुले प्रतिपादन गरेको पाइन्छ।

                                        लेखक -तिर्थ पन्त 

     

    मानव जीवनको शुरुआतदेखि अहिलेसम्म सानातिना कुरालाई छाडेर हेर्ने हो भने विश्वमा खैलाबैला मच्चाउने र सधैंभरि प्रभावित पारिरहने अनेक दर्शनको प्रतिपादन भएको पाइन्छ।त्यस्ता विशिष्ट दार्शनिकहरुमा पूर्वीय जगतमा व्यास, कणाद्, बृहस्पति, गौतम, जैमिनी, कपिल, पतन्जली र गौतम बुद्ध प्रमुख मानिन्छन्।

    त्यसै गरी पश्चिमा जगतमा थेलिज र चीनका कन्फुसियस, सोक्रेटस, प्लेटो, एरिस्टोटल, जोन हब्स, डेकार्ट्स, जोन लाँक, इमान्युएल कान्ट, जर्ज हेगेल, आडम् स्मीथ, फायरवाख, कार्ल कार्क्स र एङ्गेल्सको नाम अउछ । यस क्रममा रुसका भ्लादिमिर लेनीन तथा माओ जेदुङ पनि ठूला दार्शनिक मानिन्छन्।

    संसार हल्लाउने सिमित दर्शनहरु छन् , जस्ले दुनियाँलाई सकारात्मक वा नकारात्मक ढङ्गले उथलपुथल पारिरहेका छन्।सोक्रेटसले आफ्नो दर्शनका लागि विष पिउनु पर्यो, गौतम बुद्धले दरबारको सुख सुविधा त्याग्दै शान्ति र अहिँसाको दर्शन दिएर कतिपय अवस्थामा अपमानित हुनु पर्यो।हेगेलको टाउकोले टेकेर उभिएको दर्शनलाई खुट्टाले टेक्ने बनाएर कार्ल मार्क्सले अहिले पनि संसार हल्लाइ रहेका छन्।

    पूर्वीय दार्शनिकहरुले प्रायस् अध्यात्मवाद, आडम स्मीथले पूँजीवाद, कार्ल मार्क्सले साम्यवाद, गौतम बुद्धले शान्ति र अहिँसावाद, ओशो रजनीसले यौन स्वच्छन्दतावाद जस्ता दर्शनहरु प्रतिपादन गरेर सन्सारको ध्यान जबरजस्त रुपमा आफूतिर ताने । दर्शन पनि विचाधाराको दृष्टिमा विभाजित छन्,अध्यात्मवादी र भौतिकवादी, पूँजीवादी र साम्यवादी, द्वैतवादी र अद्वैतवादी तथा हिँसावादी र अहिँसावादी जस्ता अनेक सम्प्रदायमा विस्तारित र संकुचित भएका छन्।

    यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

    • 0
    • खुसी

    • 0
    • अचम्मित

    • 0
    • दुःखी

    • 0
    • आक्रोशित

    • 0
    • यस्तै हो

    • 0
    • मन पर्‍यो

    शान्तिसुरक्षा कायम गर्न कुनै कसर बाकी नराख्ने डिआइजि विश्वराज

    • २०७६ पुष १८ गते, शुक्रबार १०:३५

    उपत्यकाको शान्ती सुरक्षामा कुनै पनी कसर बाकी नराखी नगरीकले प्रत्यक्ष महसशुस गर्ने गरी प्रहरीले शान्ती सुरक्षा प्रबर्धन गर्ने प्रहरी नायव महानिरीक्षक (डीआईजी) विश्वराज पोखरेलले बताएका

    ज्ञानभन्दा कल्पना धेरै शक्तिशाली हुन्छ : अल्वर्ट आइन्स्टाइन (१४ महावाणि)

    • २०७६ भाद्र १५ गते, आईतवार १५:४८

    वैज्ञानिक आइन्स्टाइनलाई विज्ञानका पिताको रुपमा चिनिन्छ। सापेक्षतावादको सिद्धान्तका प्रतिपादक आइन्स्टाइन विश्वविख्यात चिन्तक पनि हुन्। उनले भौतिक विज्ञानका क्षेत्रमा मात्र नभएर सामाजिक विज्ञानका क्षेत्रमा पनि गुणात्मक

    मेरा ती जिवनका भोगाइ हरु

    • २०७५ चैत्र २३ गते, शनिबार १४:४०

    म प्रधान सेक्युरिटी कम्पनीमा १५ बर्ष अगाडि देखि कार्यरतछु।र यस कम्पनीमा मजदुर हरुलाइ धेरै शोषण हुन्थ्यो ।मजदुरहरु ब्यबस्थापक  संग बोल्न सक्दैन थिए।उनिहरुले जसो भने त्यसै