• मेरा ती जिवनका भोगाइ हरु

    म प्रधान सेक्युरिटी कम्पनीमा १५ बर्ष अगाडि देखि कार्यरतछु।र यस कम्पनीमा मजदुर हरुलाइ धेरै शोषण हुन्थ्यो ।मजदुरहरु ब्यबस्थापक  संग बोल्न सक्दैन थिए।उनिहरुले जसो भने त्यसै गर्नु पर्थ्यो मजदुर हरु उनिहरुको दबाबमा काम गर्नु पर्थ्यो।

    ६२-६३ सालपछि माओबादि शान्ति प्रकृयामा आएपछि मैले यस कम्पनीमा बिद्रोह गरे अब मजदुर हरुको अधिकारको लागि यस कम्पनीमा माअोबादि पाटिको युनियन बनाउनुपर्छ भनेर मजदुर हरुको अधिकारको लागि माओबादि पाटिको युनियन गठन गर्नुपर्छ भनेर मजदुर माझ गएर आवाज बुलन्द गरे। मलाई यश कम्पनीले मजदुर भाँड्ने काम गर्यो भनेर मलाई यस कम्पनी बाट बर्खास्त गर्ने धम्की दियो र मैले  यसकुरामा पनि प्रतिकार गरे।

    म काम विशेषले घर जना पर्ने भयो म एक महिनाको लागि घर गएर यसैबीचमा षड्यन्त्र मुलक कम्पनी निकट कम्पनीको अन्डरमा रहने मजदुर हरुको भेला गराइ अ.ने.सेक्युरिटी मजदुर संघको नाममा नारायण कुइकेललाई अध्यक्ष बनाइ मुलकमिटि गठन गरियछ र म घरबाट अायपछि निरन्तर रुपमा काम गर्दै गई र यस प्रधान सेक्युरिटी मुलकमिटिका अध्यक्ष नारायण कुंइकेलले मजदुर हरुक‍ पक्षमा कत्तिको काम गर्दोरहेछ भनेर नियाँलि रहे र उसले मजदुर हरुको हकअधिकार लागि काम गर्नुपर्ने तर उल्टो मजदुर हरुको श्रम शोषण गर्दै गयो मजदुर हरुको तलब यकलौटि रुपमा कट्टा गरि भत्ता खान लाग्यो।

     लेखक – गोबिन्द्र सापकोटा

    यसको मजदुर हरुले बिरोध गर्दा कम्पनी मालिक लाई भनी मजदुर हरुको जागिर खोस्न थाल्यो र यसको पनि मैले घोर बिरोध गर्दै अाइ र मैले शोषित पिडित मजदुर हरुको काम गर्दै अाइ र मलाई यश कमिटीमा साधरण सदस्य दियर उनिहरुको बिरोध गर्दैनकि भनेर अल्झ्याउने काम गरियो म इनिहरुको ललिपपमा नफसि मजदुर हरुको काम गर्दै जाँदा अ.ने.सेक्युरिटी संघ केन्द्रीय कमिटीको केन्द्रीय सदस्य पनि बनाय र यश कम्पनीको अध्यक्ष नारायण कुइकेलले गरेको मजदुर मारा हर्कतको बिरोध गर्दै मजदुर हरुलाइ लियर सेक्युरिटीसंघ केन्द्रीय कमिटी र अखिल नेपाल ट्रेडयुनियन माहाँसंग पेरिसडाँडा पाटि कार्यलयमा नारायण कुइकेललाइ कार्बाहिको माग राखि डेलिकेशन पनि गई र मलाई फेरि २०७४-बैसाख अाठ अ.ने.सेक्युरिटी मजदुर संघको काठमाडौ जिल्ला भेलाले मलाई काठमाडौ जिल्ला सचिब बनायो र मैले निरन्तर मजदुर हरुको हकअधिकारको अावाज उठाउँदै गई र मैले केन्द्रीय नेताहरुको गल्ती कमजोरी हरुलाइ नियाल्दै गई र उनिहरुले गरेको गल्तीलाई मैले घोर बिरोध गर्दै गए।

    म कार्यरत प्रधान सेक्युरिटी कम्पनीमा मजदुर हरुलाइ यकत्रित गरि राष्ट्रियको मिति तोकि २०७५ श्रावण १९गते राष्ट्रिय भेलाले मलाई सम्पुर्ण मजदुर हरुको जनमतले अध्यक्ष बनायो र नारायण कुइकेलको १३ बर्षिय तानाशाह सिन्डिकेट प्रधान सेक्युरिटीमा अन्य भयो र मैले यश प्रधान सेक्युरिटीका मजदुर हरुलाइ श्रम ऐनमा उल्लेखित र राज्यले तोकेको मिति २०७५ श्रावण १गते देखि लागू भयको मजदुर हरुको पारिश्रमिक १२घण्टाको रु २२७००बाइसहजार सातसय र अन्य सुबिधा संजयकोष उपदान घरबिदा बिरामी बिदा र सार्वजनिक बिदा सबै सत प्रतिशत प्रधान सेक्युरिटीका मजदुर हरुलाइ श्रावण देखिनै सेवा सुबिधा दिलाइ सके राज्यलेे तोकेको मजदुर हरुको पारिश्रमिक सेवासुबिधा श्रावण देखिनै खुवाउने पहिलो ब्यक्ति मनै पर्दछु।

    अहिले सम्मपनि नेपाल भरिका मजदुर हरुले बडतलब पायका छैनन।मेरो यहि काम देखेर मजदुर मारा सेक्युरिटी संघका केन्द्रीय नेता टाउके हरुले मलाई चौतर्फी घेराबन्दी गरि साङघेति अाक्रमण गरिरहेका छन र मलाई सिध्याउन काठमाडौ जिल्ला अदालतमा मानहानिको झुटा मुद्दा पनि दायर गरेकाछन म अहिले पनि कत्ति पनि न अत्तालिकन मजदुर हरुको काम गरिरहेकोछु।

    यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

    • 0
    • खुसी

    • 0
    • अचम्मित

    • 0
    • दुःखी

    • 0
    • आक्रोशित

    • 0
    • यस्तै हो

    • 0
    • मन पर्‍यो

    शान्तिसुरक्षा कायम गर्न कुनै कसर बाकी नराख्ने डिआइजि विश्वराज

    • २०७६ पुष १८ गते, शुक्रबार १०:३५

    उपत्यकाको शान्ती सुरक्षामा कुनै पनी कसर बाकी नराखी नगरीकले प्रत्यक्ष महसशुस गर्ने गरी प्रहरीले शान्ती सुरक्षा प्रबर्धन गर्ने प्रहरी नायव महानिरीक्षक (डीआईजी) विश्वराज पोखरेलले बताएका

    ज्ञानभन्दा कल्पना धेरै शक्तिशाली हुन्छ : अल्वर्ट आइन्स्टाइन (१४ महावाणि)

    • २०७६ भाद्र १५ गते, आईतवार १५:४८

    वैज्ञानिक आइन्स्टाइनलाई विज्ञानका पिताको रुपमा चिनिन्छ। सापेक्षतावादको सिद्धान्तका प्रतिपादक आइन्स्टाइन विश्वविख्यात चिन्तक पनि हुन्। उनले भौतिक विज्ञानका क्षेत्रमा मात्र नभएर सामाजिक विज्ञानका क्षेत्रमा पनि गुणात्मक

    माक्र्सवादी दर्शनमा आजको सन्दर्भ

    • २०७५ चैत्र १० गते, आईतवार १०:४७

    दर्शनको सूत्रबद्ध सुरुआत आजभन्दा करिव पाँच सात हजार वर्ष पहिले पूर्वीय जगतका वेदव्यस लगायत अनेक ऋषिमुनिहरुले र करिव छब्बीस सत्ताईस सय वर्ष पहिले (ईशा पूर्व