• ए डिभिजन लिगअन्तर्गत आज मनाङ मर्स्याङ्दी र संकटाबीच प्रतिस्पर्धा हुँदै


    एकता पोष्ट माघ १५
    आज काठमाडौंमा जारी शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत मनाङ मर्स्याङ्दी क्लब र संकटा क्लबबीच प्रतिस्पर्धा हुँदैछ ।

    यी दुई टोलीबीचको खेल ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा दिउँसो ३ बजे सुरु हुनेछ ।

    लिगमा मनाङ संकटाविरुद्ध जित निकाल्दै उपाधि होडमा बलियो बन्ने दाउमा देखिएको छ ।

    संकटा पनि मनाङलाई रोक्ने दाउमा रहने छ । मनाङ र संकटा गत सिजनका विजेता र उपविजेता टोली हुन् ।
    लिगमा ८ खेल खेलेको संकटाको १२ अंक रहेको छ । ३ जित निकालेको संकटा आठौं स्थानमा छ । मनाङलाई पराजित गरेको खण्डमा संकटा पाँचौं स्थानमा उक्लने छ ।

    यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

    • 0
    • खुसी

    • 0
    • अचम्मित

    • 0
    • दुःखी

    • 0
    • आक्रोशित

    • 0
    • यस्तै हो

    • 0
    • मन पर्‍यो

    इएफएलमा लेस्टर सिटीलाई २-१ ले हराउँदै एस्टन भिल्ला फाइनलमा प्रवेश

    • २०७६ माघ १५ गते, बुधबार ०८:५५

    एकता पोष्ट माघ १५ लेस्टर सिटीलाई हराउँदै एस्टन भिल्ला काराबाओ (इएफएल) कप फुटबलको एस्टन भिल्ला प्रवेश गरेको छ । मंगलबार राति भएको खेलमा एस्टन भिल्लाले

    जावलाखेललाई हराउँदै आर्मी शिर्ष स्थानमा

    • २०७६ माघ १४ गते, मंगलवार १७:५१

    एकता पोष्ट माघ १४ जाउलाखेल युथ क्लबलाई पराजित गर्दै त्रिभुवन आर्मी क्लब शहीद स्मारक ए डिभिजन लिगको शीर्ष स्थानमा फर्किएको छ । नवौं चरणको मंगलबार

    काजिमको दुई गोलमा सरस्वतीको पहिलो जित

    • २०७६ माघ १४ गते, मंगलवार १५:२७

    एकता पोष्ट माघ १४ सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा सरस्वती युथ क्लबले पहिलो जित हात पारेको छ। एन्फा कम्प्लेक्स सातदोवाटो स्थित मैदानमा नवौँ चरणमा