• बाजुराका बालगायक ध्रुव बिक बने मास्टर तिरुपति


    काठमाडौँ : बिहिबार सरस्वती पुजाको अवसर पारेर तिरुपति बोर्डिंग स्कुलले मास्टर एण्ड मिस तिरुपति २०७६ कार्यक्रम सहित नयाँ बर्ष २०७७ को भर्ना अभियान भब्यताका साथ मनाएको छ। नयाँ भर्ना बिधार्थिहरुको लागि निशुल्क भर्ना र कक्षामा पढाई हुने किताब समेत निशुल्क बितरण गरिने उक्त बिधालयका प्रधानअध्यापक तेञ्जिङ्ग भुटियाले बताएका छन्।

    मास्टर एण्ड मिस तिरुपति २०७६ कार्यक्रममा नायिका श्रेया कार्की, कलाकार सन्तोष थापा र श्रीशशी प्रधानले निर्णायकको भूमिका निभाएका थिए। कार्यक्रममा तिरुपति बोर्डिंग स्कुलका सम्पूर्ण बिधार्थीहरुले आफ्नो प्रतिभा समेत प्रस्तुत गगरेका थिए। स-साना बिधार्थीहरुले आफुमा भएको प्रतिभा प्रस्तुत गरेर उक्त कार्यक्रमको रोमान्चक बनाएका थिए।

    कार्यक्रममा मास्टर तिरुपतिको ताज सहित प्रमाण-पत्र सोहि बिधालयमा अध्यनरत तथा भाइरल बालगायक ध्रुव बिकले हात पार्न सफल भएका थिए भने मिस तिरुपतिको ताज सरस्वती श्रेष्ठले पहिरिन सफल भएकी थिइन्।

    कार्यक्रममा सहभागी सम्पूर्णलाई मास्टर एण्ड मिस तिरुपति २०७६ को प्रमाणपत्रका साथै प्रधानअध्यापक तेञ्जिङ्ग भुटियाले मायाको चिनो समेत प्रदान गरेका थिए। शिक्षासंगै प्रतिभालाई पनि अघि बढाउने उदेश्यले उक्त कार्यक्रम आयोजना गरिएको प्रधानअध्यापकले बताए ।

    यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

    • 0
    • खुसी

    • 0
    • अचम्मित

    • 0
    • दुःखी

    • 0
    • आक्रोशित

    • 0
    • यस्तै हो

    • 0
    • मन पर्‍यो

    आनाको अस्ट्रेलियामा हट फोटोशुट (फोटो फिचर)

    • २०७६ माघ २३ गते, बिहीबार १५:३९

    बिगत ३ बर्ष देखि अस्ट्रेलिया बस्दै आएकी आना ढकालले अस्ट्रेलियामा फोटो शुट गरेकी छिन् । ग्ल्यामर फोटो ग्राफर नबिन चौतारियालेम उनको फोटो कैद गरेका हुन्।

    छोराको बाबु बने तक्मेबुढा

    • २०७६ माघ १५ गते, बुधबार १४:२२

    एकता पोष्ट माघ १५ हाँस्य कलाकार विल्सन विक्रम राई बाबु बनेका छन् । विल्सन पत्नी सरिना लामाले बुधवार छोरालाई जन्म दिएकी हुन् । गत फाल्गुनमा

    ‘छपाक’ को सफलतासँगै दीपिका हलिउड फिल्ममा

    • २०७६ माघ १५ गते, बुधबार ११:३२

    एकता पोष्ट माघ १५ फिल्म ‘छपाक’ को सफलतासँगै दीपिका पादुकोणले नयाँ फिल्ममा काम गर्ने कुरा सार्बजनिक गरेकी छन् । दीपिका चाँडै नै हलिउडको फिल्म ‘द