दिनेश गौतम
हेटौंडा:हेटौँडा उपमहानगरपालिका वडा नंबर १० मा रहेको भुटनदेवी हिन्दु धमवालम्वीहरुको आस्थाको केन्द्र बन्दै गएको छ । हिन्दुहरुको प्रमुख पर्वहरुमा यहा दर्शन गर्न आउने भक्तजनहरुको घुँईचो लाग्ने गरेको छ । प्रत्येक वर्ष दशै लर्गात अन्य चाडपर्वमा यहा भिड हुने गर्दछ् ।
भुटनदेवी मन्दिरमा एकजना राई पुजारी रहेका छन् र राई नै पुजारी रहने पनि यहा रोचक कथा रहेको छ ।भुटनदेवी मन्दिर परिसरमा १ सय ८ शिवलिंग समेत रहेको छ । जहा भक्तजनहरुको भीड हुने गरेको छ । वन विज्ञान अध्यन सस्थान नजिकै रहेको र सामुदायिक वन क्षेत्रबाट नजिकै रहेको कारण पनि यहा १२ महिना नै हरियाली देखिन्छ ।
यस साप्ताहिकका सम्बादाता राम्रो सन्देश डटकम का सह सम्पादक , माउन्टेन टेलिभिजनका काभ्रे सहयोगी र कोशिपारी अन्लाईन न्यजका संचालक अरबिन्द्र गौतम लाई बुधबार डिल्लिबजार काठमाडौमा
नेकपा प्रचण्ड–नेपाल समूह काभ्रेले आज साँझ बनेपामा मसाल जुलुस निकालेको छ । आमहडतालको पूर्वसन्ध्यामा काभ्रेको बनेपाम मसाल जुलुस निकालिएको हो । मसाल जुलुसमा नेकपा काभ्रेका
नेपाली सेनाका बख्तरबन्द गाडी सोमबार राति काठमाडौंको चक्रपथ पक्रिमा गरेका छन्। राति १० बजे सितापाइलास्थित सेनाको ब्यारेकबाट निस्केका बख्तरबन्द गाडीले २७ किलोमिटरको चक्रपथ परिक्रमा गरे।