• साताको पहिलो दिनमै बढ्यो सुनको मुल्य


    एकता पोष्ट माघ १२
    साताको पहिलो दिन आइतबार सुनको मूल्य बढेको छ । शुक्रबार तोलामा ७५ हजार २०० मा कारोबार भएको सुनको मूल्य आइतबार पनि बढेर तोलामा ७५ हजार ५०० रुपैयाँमा कारोबार भएको हो ।

    यस्तै तेजावी सुन तोलामा ७५ हजार २०० रुपैयाँमा कारोबार भएको छ ।

    यस्तै आइतबार चाँदीको पनि मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदीको मूल्य शुक्रबारको तुलनामा रु १० बढेर ८९५ रुपैयाँमा कारोबार भएको छ ।

    यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

    • 0
    • खुसी

    • 0
    • अचम्मित

    • 0
    • दुःखी

    • 0
    • आक्रोशित

    • 0
    • यस्तै हो

    • 0
    • मन पर्‍यो

    नेपालको पाम आयल रोक्न भारतीय व्यवसायी लबिङमा

    • २०७६ माघ १५ गते, बुधबार ०८:१७

    एकता पोष्ट माघ १५ भारतीय पाम आयल व्यवसायीहरुले पाम आयल आयात गर्दा नेपाललाई दिइरहेको भन्सार दर छूट हटाउन भारत सरकारसँग लबिङ सुरु गरेका छन् ।

    ४ बुँदे सहमतिसँगै हवाई इन्धन ट्यांकरका चालकले फिर्ता लिए आन्दोलन

    • २०७६ माघ १४ गते, मंगलवार २०:२०

    एकता पोष्ट माघ १४ गत शनिबारबाट ठप्प हवाई इन्धन ढुवानी गर्ने ट्यांकर चालक र ढुवानी व्यवसायी बीच ४ बुँदे सहमति भएसंगै पुन: सुचारु भएको छ।

    पाम आयलको आयातमा लगाएको प्रतिबन्ध खुलाउन भारतलाई पत्राचार

    • २०७६ माघ १४ गते, मंगलवार ०८:०६

    एकता पोष्ट माघ १४ भारतले प्रशोधित पाम आयल आयातमा रोक लगाएको झन्डै ३ हप्तापछि नेपाल सरकारले नेपालबाट भारतमा हुने पाम आयलको निर्यात खुलाउन पहिलोपटक औपचारिक