एकता पोस्ट मङ्सिर १
इश्वर सिंह,राजु कंडेल र जुना सिरिश मगरको स्वरमा रहेको नयाँ लोक तथा दोहोरी गीत ‘जाले रुमाल’ सार्बजनिक गरिएको छ। सार्बजनिक गीतमा शिब अखेलीको शब्द र इश्वर सिंहको लय रहेको छ। बिनोद बाजुरालीको संगीत संयोजन रहेको गीतको भिडियोलाई प्रकाश भट्टले कोरियोग्राफी तथा निर्देशन गरेका हुन् । राजेश घिमिरेले छायांकन गरेको भिडियोलाइ बिष्णु शर्माले सम्पादन गरेका छन् । भिडियोमा दुर्गेश थापा र नम्रता सापकोटा फिचर्ड छन्।
छोटो समयमा भाइरल भएको न्युरोड-संकटा सडकमाथि राखिएको छाता हटाउन सुरू गरिएको छ। कोरोना महामारीपछि सुस्ताएको बजार चलायमान बनाउने भन्दै स्थानीय व्यापारी र संकटा क्लबले सडकमाथि
निकै आशा लाग्दो लोक दोहोरी गित “बिर्से पापिलाई” सार्वजनिक भएको छ । गितमा स्वर गायिका सुमित्रा सत्याल र गायक राजु बिरही सापकोटाको रहेको छ ।
बिगत ३ बर्ष देखि अस्ट्रेलिया बस्दै आएकी आना ढकालले अस्ट्रेलियामा फोटो शुट गरेकी छिन् । ग्ल्यामर फोटो ग्राफर नबिन चौतारियालेम उनको फोटो कैद गरेका हुन्।