एकता पोष्ट माघ ८
कर्णालीका पाँच जिल्लाहरु तिन दिनदेखि सञ्चारविहीन भएका छन् । कालीकोट, हुम्ला, डोल्पा, मुगु र जुम्ला मौसमका खराबीका कारण सञ्चारविहीन भएका हुन् ।
कालीकोटको भर्तास्थित रहेको स्तम्भमा खराबी आएपछि साबिकको कर्णालीका जिल्लाहरुमा सञ्चार सेवा बन्द भएको हो । मौसममा आएको खराबीका साथै हिमपातका कारण पनि सोलारले काम नगर्दा सेवा अवरुद्ध भएको हो।
नेपाल टेलिकम सुर्खेतका प्रमुख नवराज खतिवडाका अनुसार ,’आजभोलि नै प्राविधिक टोलीले सञ्चार सेवा पुनःसञ्चालन गर्ने’ बताएका छन् । सञ्चार सेवा बन्द भएका कारण त्यहाँका स्थानीय सरकार, प्रहरी प्रशासनलगायत स्थानीय नागरिकको दैनिक तथा नियमित काम प्रभावित भएको जनाइएको छ ।
नेपाली सेनाका बख्तरबन्द गाडी सोमबार राति काठमाडौंको चक्रपथ पक्रिमा गरेका छन्। राति १० बजे सितापाइलास्थित सेनाको ब्यारेकबाट निस्केका बख्तरबन्द गाडीले २७ किलोमिटरको चक्रपथ परिक्रमा गरे।
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेको असंवैधानिक कदम विरुद्ध नेपाल कम्युनिस्ट पार्टी नेकपाले शुक्रबार राजधानीमा विशाल विरोध सभा सम्पन्न गरेको छ । विरोध सभामा
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड-नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री केपी शर्मा ओलीको सेटिङलाई अब जनताले सडकबाट भत्काउने चेतावनी दिएका छन्। प्रचण्ड-नेपाल