• ४ बुँदे सहमतिसँगै हवाई इन्धन ट्यांकरका चालकले फिर्ता लिए आन्दोलन


    एकता पोष्ट माघ १४
    गत शनिबारबाट ठप्प हवाई इन्धन ढुवानी गर्ने ट्यांकर चालक र ढुवानी व्यवसायी बीच ४ बुँदे सहमति भएसंगै पुन: सुचारु भएको छ।

    नेपाल आयल निगमको रोहबरमा नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघ र नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, हवाई इन्धन ढुवानी इकाइ समितिका प्रतिनिधिबीच मंगलबार चार बुँदे सहमतिसँगै ढुवानी सुचारु गरिएको हो ।

    निगमले ज्ञापन पत्र बुझाउँदै मागहरुको सन्दर्भमा एक महिनाभित्र समस्या सामधान गरिने ज्ञापनपत्रमा उल्लेख गरिएको छ। ४ बुँदे सहमतिसँगै आन्दोलनको सबै कार्यक्रम फिर्ता लिइएको छ।

    यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

    • 0
    • खुसी

    • 0
    • अचम्मित

    • 0
    • दुःखी

    • 0
    • आक्रोशित

    • 0
    • यस्तै हो

    • 0
    • मन पर्‍यो

    नेपालको पाम आयल रोक्न भारतीय व्यवसायी लबिङमा

    • २०७६ माघ १५ गते, बुधबार ०८:१७

    एकता पोष्ट माघ १५ भारतीय पाम आयल व्यवसायीहरुले पाम आयल आयात गर्दा नेपाललाई दिइरहेको भन्सार दर छूट हटाउन भारत सरकारसँग लबिङ सुरु गरेका छन् ।

    पाम आयलको आयातमा लगाएको प्रतिबन्ध खुलाउन भारतलाई पत्राचार

    • २०७६ माघ १४ गते, मंगलवार ०८:०६

    एकता पोष्ट माघ १४ भारतले प्रशोधित पाम आयल आयातमा रोक लगाएको झन्डै ३ हप्तापछि नेपाल सरकारले नेपालबाट भारतमा हुने पाम आयलको निर्यात खुलाउन पहिलोपटक औपचारिक

    कतारपछि धेरै रेमिट्यान्स भारतबाट

    • २०७६ माघ १३ गते, सोमबार ०८:२९

    एकता पोष्ट माघ १३ भारतबाट अनौपचारिक माध्यमबाट नेपाल भित्रिने पैसा औपचारिक रूपमै आउन थालेपछि पछिल्लो समय दक्षिणी छिमेकबाट आउने विप्रेषण बढ्न थालेको छ । पछिल्लो