• ओखलढुंगाबाट काठमान्डौ आउदै गरेको जिप दुर्घटना हुँदा १० जना घाइते


    एकता पोस्ट मङ्सिर २४
    ओखलढुंगा : ओखलढुंगाको सिद्धिचरण नगरपालिका–६ टोड्केमा मंगलबार सुमो जिप दुर्घटना हुँदा चालकसहित १० जना घाइते भएका छन् ।

    बिहान पौने ९ बजे सोलुखुम्बुबाट काठमाडौँतर्फ आउँदै गरेको ना१ज ६४१२ नम्बरको जिप सडकबाट करिब १५० मिटर तल खसेको हो ।

    जिपको स्टेयरिङ नमोडिएका कारण दुर्घटना भएको बताइन्छ । घाइतेहरुको अवस्थामा खतरामुक्त रहेको र ओखलढुङ्गा कै स्थानिय अस्पतालमा उपचार भएको जिल्ला प्रहरी कार्यालय प्रमुख पुष्पराज मल्लले बताएकाछन्।

    यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

    • 0
    • खुसी

    • 0
    • अचम्मित

    • 0
    • दुःखी

    • 0
    • आक्रोशित

    • 0
    • यस्तै हो

    • 0
    • मन पर्‍यो

    करेन्ट लागेर शक्त घाइते गौतमलाई हेलिकप्टरबाट ल्याइयो

    • २०७७ आश्विन २३ गते, शुक्रबार २०:४५

    काभ्रे / करेन्ट लागेर शक्त घाइते भएका काभ्रे कोशीपारीका एक कर्मचारीलाई हेलिकप्टरबाट काठमाडौ ल्याइएको छ । काभ्रे कोशीपारी स्थित चौरी देउराली वडा नं ६ का

    कमाउधन्धा बचाउन अदालत मा गुहार !

    • २०७७ आश्विन २२ गते, बिहीबार ०८:०८

    प्रभा स्कुल र क्याम्पसमाथि प्रतिशोध रु एकलाख पचासी हजार बिद्यालयलाई फिर्ता दिन पुर्व अध्यक्ष भलाराज गिरीको आनाकानी : काभ्रे, अशोज २२ – काभ्रे चौरी देउराली

    नेपालमा मृतकको संख्या ८५ पुग्यो

    • २०७७ श्रावण २८ गते, बुधबार ०९:२९

    पाटन अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। ३८ वर्षीय संक्रमित महिलाको उपचारका क्रममा मृत्यु भएको अस्पतालका निर्देशक डा विष्णु शर्माले जानकारी दिए।