एकता पोष्ट माघ १५
भारतीय पाम आयल व्यवसायीहरुले पाम आयल आयात गर्दा नेपाललाई दिइरहेको भन्सार दर छूट हटाउन भारत सरकारसँग लबिङ सुरु गरेका छन् ।
भारतका तेल उत्पादकहरुको छाता संगठन सेलमेन्ट एक्सट्र्याक्टर्स एसोसिएसन आफ इन्डिया (एसईए) ले नेपालबाट दक्षिण एशयाली स्वतन्त्र व्यापार सम्झौता (साफ्टा) अन्तर्गत शून्य भन्सार सुविधामा पाम आयल आयान नगर्न आफ्नो सरकारलाई आग्रह गरेको हो ।
पाम आयल आयात गर्दा भन्सार दरमा छूट नदिन आग्रह गर्दै एसईएले सोमबार भारतका वाणिज्यमन्त्री पीयुष गोयललाई अनुरोध गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । यो समाचार आजको आर्थिक अभियानमा मिलन विश्वकर्माले लेखेका छन् ।
एकता पोष्ट माघ १४ गत शनिबारबाट ठप्प हवाई इन्धन ढुवानी गर्ने ट्यांकर चालक र ढुवानी व्यवसायी बीच ४ बुँदे सहमति भएसंगै पुन: सुचारु भएको छ।
एकता पोष्ट माघ १४ भारतले प्रशोधित पाम आयल आयातमा रोक लगाएको झन्डै ३ हप्तापछि नेपाल सरकारले नेपालबाट भारतमा हुने पाम आयलको निर्यात खुलाउन पहिलोपटक औपचारिक
एकता पोष्ट माघ १३ भारतबाट अनौपचारिक माध्यमबाट नेपाल भित्रिने पैसा औपचारिक रूपमै आउन थालेपछि पछिल्लो समय दक्षिणी छिमेकबाट आउने विप्रेषण बढ्न थालेको छ । पछिल्लो