• माघ १७ गते बस्ने गरि प्रतिनिधि सभाको बैठक स्थगित


    एकता पोष्ट माघ १४
    अग्नि सापकोटा सभामुखमा निर्वाचित भएपछि पहिलोपटक बसेको मंगलबारको प्रतिनिधि सभाको बैठक स्थगित भएको छ ।

    नवनिर्वाचित सभामुख सापकोटाले माघ १७ गते (शुक्रबार) बिहान ११ बजे बस्ने गरी आजको (मंगलबारको) प्रतिनिधि सभा बैठक स्थगित भएको घोषणा गरेका छन् ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले बैठकमा एमसीसीलाई संसदबाट पारित गराउन अब ढिलाई गर्न नहुने धारणा राखेका थिए। सभामुख चयनमा भएको बिलम्बलाई आत्मसात गर्दै अबका दिनमा थुप्रै विधेयकहरु पारित गरेर ऐन निर्माण गर्नुपर्ने पनि बताएका छन्

    मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा , राजपाका अध्यक्ष मण्डलका संयोजक महेन्द्र राय लगायत प्रतिनिधिसभामा सहभागी दलका प्रतिनिधिले नवनिर्वाचित सभामुखलाई बधाई तथा शुभकामना दिए ।

    यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

    • 0
    • खुसी

    • 0
    • अचम्मित

    • 0
    • दुःखी

    • 0
    • आक्रोशित

    • 0
    • यस्तै हो

    • 0
    • मन पर्‍यो

    नेपालमा मृतकको संख्या ८५ पुग्यो

    • २०७७ श्रावण २८ गते, बुधबार ०९:२९

    पाटन अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। ३८ वर्षीय संक्रमित महिलाको उपचारका क्रममा मृत्यु भएको अस्पतालका निर्देशक डा विष्णु शर्माले जानकारी दिए।

    आइसोलेसन अस्पतालमा उपचाररतः दुई पुरूषको मृत्यु

    • २०७७ श्रावण २८ गते, बुधबार ०८:५८

    आइसोलेसन अस्पतालमा उपचाररतः दुई जनाको बुधबार बिहान मृत्यु भएको छ। यहि साउन २५ गते अस्पतालमा भर्ना भएका ४५ वर्षीय र मंगलबार भर्ना भएका २५ वर्षका

    काभ्रेमा पाँच प्रहरीसहित थप छजनामा कोरोना

    • २०७७ श्रावण २४ गते, शनिबार १६:०६

    काभ्रेमा पाँचजना प्रहरीसहित थप छजनामा कोरोना संक्रमण पुष्टि भएको छ । बनेपा नगरपालिकाको जनागालमा रहेको संघीय प्रहरी इकाइ जनागालमा कार्यरत् पाँच प्रहरीमा कोरोना संक्रमण पुष्टि