एकता पोष्ट माघ १४
प्रदेश २ की भौतिक पूर्वाधार विकास राज्यमन्त्री डा डिम्पल झाले आफ्नो पदबाट राजीनामा दिएकी छन्।
प्रदेश सरकारले जनताको भावना अनुसार काम गर्न नसकेको र आफु सरकारको काम प्रति सहमत नभएको भन्दै राजीनामा दिएको राज्यमन्त्री झाले बताइन।
एकलौटी रुपमा प्रदेशसरकारले काम गरिरहेको आरोप उनको छ। अब प्रदेशसभा सदस्य भएर मात्रै आवाज उठाउने उनले बताइन्। राजपा नेपालबाट राज्यमन्त्री बनेकी डा झाले मंगलबार एक पत्र सार्वजनिक गर्दै राजीनामा दिएकी हुन् ।
पत्रमा प्रदेश सरकारमा राज्यमन्त्रीको हैसियत , मर्यादा जोगाउन आफुले राजिनामा दिएको उल्लेख गरेकी छिन।
नेपाली सेनाका बख्तरबन्द गाडी सोमबार राति काठमाडौंको चक्रपथ पक्रिमा गरेका छन्। राति १० बजे सितापाइलास्थित सेनाको ब्यारेकबाट निस्केका बख्तरबन्द गाडीले २७ किलोमिटरको चक्रपथ परिक्रमा गरे।
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेको असंवैधानिक कदम विरुद्ध नेपाल कम्युनिस्ट पार्टी नेकपाले शुक्रबार राजधानीमा विशाल विरोध सभा सम्पन्न गरेको छ । विरोध सभामा
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड-नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री केपी शर्मा ओलीको सेटिङलाई अब जनताले सडकबाट भत्काउने चेतावनी दिएका छन्। प्रचण्ड-नेपाल