• सभामुखका बिषयमा राष्ट्र नै एकजुट भएको बेला माइतीघरमा जाडोमा दुख नगर्दा हुन्छ : प्रचण्ड


    एकता पोष्ट माघ ८
    सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सभामुखमा सिफारिस अग्निप्रसाद सापकोटाका बिरुद्दमा कसैले पनि माइतीघरमा गएर दुख नगर्न आग्रह गरेका छन्।

    द्वन्द्वकालीन मुद्दामा आरोपित अग्नि सापकोटालाई सभामुख बनाउन लागेको भन्दै केहि मानवअधिकारकर्मीहरुले बुधबार माइतिघर मण्डलामा प्रदर्शन गरेका थिए । बुधबार आफ्नै निवासमा प्रचण्डले सिंगो राष्ट्र नै सभामुखका विषयमा एकजुट भएको बेला माइतीघरमा गएर प्रदर्शन गर्नुको कुनै औचित्य नरहेको बताएका छन्।

    सापकोटामाथि लागेका आरोपहरु ‘बेकारको कुरा हुन्’ भन्दै साथै प्रतिपक्ष दलले पनि यस्तो जाडोमा दुख नगर्न सुझाएका हुन्।

    यसै बीच प्रचण्डले प्रसंग बदल्दै समाजवादी पार्टी नेपालका अध्यक्ष बाबुराम भट्टराई र वरिष्ठ नेता अशोक राईलाई नेकपामै मिल्न आग्रह समेत गरे ।

    यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

    • 0
    • खुसी

    • 0
    • अचम्मित

    • 0
    • दुःखी

    • 0
    • आक्रोशित

    • 0
    • यस्तै हो

    • 0
    • मन पर्‍यो

    करेन्ट लागेर शक्त घाइते गौतमलाई हेलिकप्टरबाट ल्याइयो

    • २०७७ आश्विन २३ गते, शुक्रबार २०:४५

    काभ्रे / करेन्ट लागेर शक्त घाइते भएका काभ्रे कोशीपारीका एक कर्मचारीलाई हेलिकप्टरबाट काठमाडौ ल्याइएको छ । काभ्रे कोशीपारी स्थित चौरी देउराली वडा नं ६ का

    कमाउधन्धा बचाउन अदालत मा गुहार !

    • २०७७ आश्विन २२ गते, बिहीबार ०८:०८

    प्रभा स्कुल र क्याम्पसमाथि प्रतिशोध रु एकलाख पचासी हजार बिद्यालयलाई फिर्ता दिन पुर्व अध्यक्ष भलाराज गिरीको आनाकानी : काभ्रे, अशोज २२ – काभ्रे चौरी देउराली

    नेपालमा मृतकको संख्या ८५ पुग्यो

    • २०७७ श्रावण २८ गते, बुधबार ०९:२९

    पाटन अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। ३८ वर्षीय संक्रमित महिलाको उपचारका क्रममा मृत्यु भएको अस्पतालका निर्देशक डा विष्णु शर्माले जानकारी दिए।