• सभामुखका लागी कांग्रेसले उम्मेदवारी दिएन , अग्नि सापकोटा निर्विरोध चयन हुने प्रवल सम्भावना


    एकता पोष्ट माघ ७
    प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सभामुख पदका लागी उम्मेदवारी नदिने भएको छ । कांग्रेस संसदीय दलको मंगलबार बिहान बसेको बैठकले सभामुखमा उम्मेदवारी नदिने निर्णय गरेको हो ।

    नेकपाको संसदमा स्पष्ट बहुमत भएकोले आफ्नो उम्मेदवार प्रस्तुत गरिसकेको र सभामुख पद आफैंमा तटस्थ रहनुपर्ने भएकाले पनि उम्मेदवारी नदिने निर्णय गरिएको कांग्रेसका नेताहरुको भनाइ छ।

    सभामुख निर्वाचनका लागि नेकपा उम्मेदवार सापकोटाको पक्षमा दुई तिहाइ बहुमत जुटेको छ। यसो हुँदा नेकपा सांसद सापकोटा नै सभामुख पदका लागी निर्विरोध निर्वाचित हुने संभावना प्रवल रहेको छ।

    प्रमुख प्रतिपक्ष एवम् प्रतिनिधिसभाको दोस्रो ठूलो दल नेपाली कांग्रेसले उम्मेदवार नउठाउने भएपछि सापकोटा निर्विरोध निर्वाचित हुने संभावना उच्च भएको हो।

    यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

    • 0
    • खुसी

    • 0
    • अचम्मित

    • 0
    • दुःखी

    • 0
    • आक्रोशित

    • 0
    • यस्तै हो

    • 0
    • मन पर्‍यो

    सभामुख सापकोटाबिरुद्दको रिटमा सर्वोच्चको प्रश्न : ज्यानमुद्दाको अवस्था के छ ?

    • २०७६ माघ १४ गते, मंगलवार २०:०४

    एकता पोष्ट माघ १४ सर्बोच्च अदालतले सभामुख अग्नि सापकोटाबिरुद्द लागेको काभ्रेका अर्जुन लामाको हत्यामाथिको अनुसन्धान स्थितिबारे के छ भनि सरकारलाई प्रश्न गरेको छ। काभ्रेका अर्जुन

    माघ १७ गते बस्ने गरि प्रतिनिधि सभाको बैठक स्थगित

    • २०७६ माघ १४ गते, मंगलवार १५:१४

    एकता पोष्ट माघ १४ अग्नि सापकोटा सभामुखमा निर्वाचित भएपछि पहिलोपटक बसेको मंगलबारको प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । नवनिर्वाचित सभामुख सापकोटाले माघ १७ गते

    कांग्रेस बैठकले गर्यो फागुन ०७७ मा महाधिवेशन गर्ने निर्णयलाई अनुमोदन

    • २०७६ माघ १३ गते, सोमबार २०:१५

    एकता पोष्ट माघ १३ आज बसेको नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले ०७७ फागुन ७ देखि १० सम्म काठमाडौंमा १४ औं महाधिवेशन गर्ने निर्णयलाई अनुमोदन गरेको