• बलिउडका चर्चित कलाकार एकै भिडियोमा


    डान्स रियालिटी शो बुगिवुगीको नेपाली संस्करणबाट चर्चा कमाएका प्रतिस्पर्धी रबिन भुजेलको नयाँ भिडियो ‘टिकटकको हिरो’ सार्बजनिक गरिएको छ।सन्तोष परियारको स्वर शब्द तथा संगीत रहेको गीतमा नवराज रोक्काको संगीत संयोजन रहेको छ। रबिनले यो भिडियोमा विभिन्न चर्चित बलिउड कलाकारको रुपमा आफुलाई प्रस्तुत गरेका छन् ।

    ए भी नेपालको युटुब च्यानलमा सार्बजनिक गरिएको भिडियोमा रविन भुजेल, रुप गुप्त लगाएत डान्स समूहको नृत्य हेर्न सकिन्छ । गायक सन्तोष परियारले नै निर्देशन गरेको यस भिडियोलाइ सन्देश शर्माले छायांकन तथा बिष्णु खड्काले सम्पादन तथा पोस्टरको काम गरेका हुन् ।

    यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

    • 0
    • खुसी

    • 0
    • अचम्मित

    • 0
    • दुःखी

    • 0
    • आक्रोशित

    • 0
    • यस्तै हो

    • 0
    • मन पर्‍यो

    च्यारिटी शो मा ‘कोपिला’लाई दर्शकको उत्कृस्ट प्रतिक्रिया

    • २०७६ माघ १२ गते, आईतवार ०९:५४

    काठमाडौँ: सुदुरपश्चिम प्रदेशको कन्चनपुरमा बलात्कारपछि हत्या भएकी १३ बर्षीया बालिका निर्मला पन्तको घटनामा आधारित चलचित्र ‘कोपिला’को शुक्रबार हेटौंडाको एन एस सिनेमा हलमा च्यारिटी सो सम्पन्न

    दुई दम्पत्ति बच्चासहित एकसाथ त्रिशुलीमा हामफाले

    • २०७६ माघ ३ गते, शुक्रबार ०८:५४

    एकता पोष्ट माघ ३ धादिङको बेनीघाटमा दुई दम्पत्तिले बच्चासहित त्रिशुलीमा हाम फालेका छन्। काठमाडौँको चन्द्रागिरी नगरपालिका वडा नम्बर ५ स्थित थानकोट घर भएका विनय लामिछाने

    पुर्वसांसदसहित राजपाका नेताहरुबिरुद्ध भ्रष्टाचारको मुद्दा दायर

    • २०७६ माघ १ गते, बुधबार २०:०५

    एकता पोष्ट माघ १ पूर्व सांसद विश्वनाथ प्रसाद यादव तथा राष्ट्रिय जनता पार्टी (राजपा)का ३ जना गरी ६ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा